मैले नेपाल सरकार – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका संसद, निर्वाचन आयोग, नेपाल सरकार – गृह मन्त्रालय, नेपाल सरकार – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय विरुद्ध अदालतको अवहेलना मुद्दा (मिति २०७८/११/२२, मुद्दा ०७८-AP-०३४६) दायर गरेँ । अहिले अदालतले विपक्षीहरुसँग लिखित जवाफ मागेको छ ।